नियम ७
साथमा राख्न वा लैजान नपाइने बस्तुहरू
संरक्षक भए संरक्षकको, संरक्षक नभए सहायक संरक्षकको र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीको लिखित अनुमति विना कुनै व्यक्तिले आरक्षभित्र प्रवेश गर्दा वा रहँदा वा नियम १९ अन्तर्गत तोकिएको बाटोबाट हिंड्दा देहायका वस्तुहरू साथमा लैजान, राक्न वा प्रयोग गर्न पाउने छैन:-
(क) धनुषवाण, भाला, दर्जन, पासो, जाल, धराप, गुलेली वा चोट पुर्याउन सकिने वा गोली चलाउने जुनसुकै हातहतियार, खरखजाना, विष, विष्फोटक पदार्थ वा सो प्रयोग गर्ने साधनहरू,
(ख) आखेटोपहार वा कुनै वन्यजन्तुको सुकेको वा आलो मासु,